KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारी खर्च संकुचन : विकास बजेट ऐतिहासिक रूपमा घट्यो

सरकारी खर्च संकुचन : विकास बजेट ऐतिहासिक रूपमा घट्यो

काठमाडौँ, २७ माघ । सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै कुल बजेट खर्च करिब १४.०४ प्रतिशत कम हुने संशोधित अनुमान गरेको छ ।

समीक्षाअनुसार पुँजीगत खर्च सबैभन्दा बढी घटाइएको छ । सुरुमा ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ अनुमान गरिएको पुँजीगत बजेट घटाएर २ खर्ब ४३ अर्ब ३० करोडमा झारिएको छ, जुन प्रारम्भिक अनुमानभन्दा ४०.३५ प्रतिशत कम हो ।

सरकार परिवर्तन, साना आयोजना रोक्का, ठेक्का रद्द, राजनीतिक घटनाक्रम र निर्वाचनको प्रभावका कारण पुँजीगत खर्च घटेको विज्ञहरूको निष्कर्ष छ ।

अर्थमन्त्री रामेश्वर खनालले खर्च अनुमान अझै यथार्थपरक बनाउन खोजिएको बताए । अर्थविद्हरूले सुस्त अर्थतन्त्रको बेला खर्च घटाउनु नकारात्मक भएको टिप्पणी गरेका छन्।

यद्यपि, सरकारले मितव्ययिता, बजेट अनुशासन र तयारी पूरा भएका आयोजनालाई प्राथमिकता दिने जस्ता केही सकारात्मक सुधारका कदम चालिएको जनाएको छ ।

Facebook Comment

Related Posts

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar