KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रुपन्देहीमा रवि लामिछाने, पाँच क्षेत्र केन्द्रित अभियान

रुपन्देहीमा रवि लामिछाने, पाँच क्षेत्र केन्द्रित अभियान

बुटवल, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देहीमा रहँदै पाँचै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रम गर्दैछन् ।

आइतबार साँझ रुपन्देही आइपुगेका लामिछाने आज बिहान देवदह खैरेनीबाट कार्यक्रम सुरु गर्ने पार्टीले जनाएको छ । रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछाने दिनभर २६ स्थानमा पुग्ने कार्यक्रम छ ।

उनी भैरहवा, कोटहीमाई–मर्चवार, पर्सहवा, मोतिपुर, बुटवललगायत स्थान हुँदै साँझ बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर पुग्नेछन् ।

सबै स्थानमा औपचारिक सम्बोधन नहुने र केही स्थानमा मात्र छोटो सम्बोधन हुने पार्टीले जनाएको छ । रुपन्देहीका कार्यक्रम सकेर लामिछाने सोमबार राति कपिलवस्तु जाने कार्यक्रम छ ।

Facebook Comment

Related Posts

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar