KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवद्वारा लक्ष्मीनिया-७ मा घरदैलो

प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवद्वारा लक्ष्मीनिया-७ मा घरदैलो

जनकपुर, २४ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्र गतिमा अगाडि बढाएको छ ।

पार्टीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यका साथ गाउँ–गाउँमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

यसैक्रममा प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले लक्ष्मीनिया गाउँपालिका–७ मा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

अभियानका क्रममा उनले स्थानीय मतदातासँग भेटघाट गर्दै कांग्रेस नेतृत्वमा विकास, सुशासन र जनमुखी कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोष यादव, कुमारकान्त झा लगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता सहभागी थिए ।

उनीहरूले कांग्रेसको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गर्दै जनताको विश्वास जित्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

Facebook Comment

Related Posts

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar