KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा उच्च सतर्कतामा राख्न निर्देशन

गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा उच्च सतर्कतामा राख्न निर्देशन

काठमाडौँ, २३ माघ । गृह मन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई हाई अलर्टमा काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अन्तर्गत जिम्मेवार निकायहरूको काम, जनशक्ति परिचालन, बन्दोबस्ती योजना र सामाजिक सञ्जाल नियन्त्रणको समीक्षा गरेको छ ।

बैठकले निर्वाचन विरोधी गतिविधि गर्ने, ड्रोन प्रयोग रोक्ने, सुरक्षाकर्मीको बीमा गर्ने र मतदानस्थलमा आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

यसका साथै निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने मिथ्याचार र घृणास्पद अभिव्यक्तिको निगरानी गर्ने निर्देशन दिइएको छ ।

Facebook Comment

Related Posts

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar