KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा निर्वाचन सुरक्षा र आचारसंहिता सुनिश्चित

धनुषामा निर्वाचन सुरक्षा र आचारसंहिता सुनिश्चित

जनकपुर, २३ माघ । धनुषा जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी कडाइका साथ पालन गरिने निर्णय भएको छ ।

उल्लङ्घन भएमा सचेत गराउने, सामग्री जफत गर्ने, स्पष्टीकरण सोध्ने, एक लाख जरिवाना गर्ने वा उम्मेदवारी खारेज गर्ने व्यवस्था रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख बुद्धराम मल्ललाई अनुगमन अधिकृत तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले उल्लङ्घनले दल र उम्मेदवार दुवैलाई नोक्सान पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले माघ २१ गतेदेखि नेपाली सेना परिचालन हुने जानकारी दिए ।

Facebook Comment

Related Posts

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अतिक्रमित संरचना हटाउन सरकार सक्रिय, सीडीओलाई सर्कुलर

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar