KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्ट्रेलियालाई ठूलो झट्का, हेजलवुडले गुमाए टी–२० विश्वकप

अस्ट्रेलियालाई ठूलो झट्का, हेजलवुडले गुमाए टी–२० विश्वकप

एजेन्शी, । अस्ट्रेलियाका अनुभवी तीव्र गतिका बलर जोश हेजलवुड चोटका कारण टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएका छन्।

हामस्ट्रिङ इन्जुरीबाट पूर्ण रूपमा निको हुन नसकेपछि उनलाई विश्वकप खेल्न नदिने निर्णय गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । हेजलवुडको अनुपस्थितिले अस्ट्रेलियाली बलिङ आक्रमणमा प्रभाव पर्ने अपेक्षा गरिएको छ, किनकि उनी पछिल्ला वर्षहरूमा टोलीका प्रमुख तीव्र बलरमध्ये एक रहँदै आएका छन्।

चोटबाट समयमै फिट हुन नसक्दा विश्वकप खेल्ने उनको आशा अधुरो बनेको हो । टी–२० विश्वकपमा अस्ट्रेलिया समूह ‘बी’ मा परेको छ। यस समूहमा श्रीलंका, जिम्बाब्वे, ओमान र आयरल्यान्ड छन्।

अस्ट्रेलियाले आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्यान्डविरुद्ध श्रीलङ्काको आर. प्रेमदासा क्रिकेट स्टेडियममा खेल्नेछ । हेजलवुडको स्थानमा टोली सन्तुलन मिलाउन अस्ट्रेलियाले केही नयाँ अनुहारलाई विश्वकप टोलीमा समेटेको छ ।

स्पिनर म्याथ्यु कुह्नेमन, अलराउन्डर कूपर कोनोली र तीव्र गतिका बलर जेवियर बार्टलेटलाई पहिलो पटक टी–२० विश्वकप खेल्ने अवसर दिइएको छ ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar