KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घृणाजन्य अभिव्यक्ति र डिजिटल दुरुपयोग बढेपछि आयोगको चेतावनी

घृणाजन्य अभिव्यक्ति र डिजिटल दुरुपयोग बढेपछि आयोगको चेतावनी

काठमाडौँ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई निर्वाचन मर्यादित, निष्पक्ष र मानव अधिकारमैत्री बनाउन सचेत रहन आग्रह गरेको छ ।

आयोगले पछिल्लो समय गरेको अनुगमन तथा सरोकारवालासँगको छलफलका क्रममा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित भाषा प्रयोग गर्ने, व्यक्तिगत आक्षेप लगाउने र घृणाजन्य अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको पाइएको जनाएको छ ।

यस्ता गतिविधिले निर्वाचन वातावरणलाई नकारात्मक बनाउनुका साथै सामाजिक सद्भावमा समेत असर पार्ने आयोगको ठहर छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार डिजिटल प्रविधिको दुरुपयोग गरी अरूको मानमर्दन हुने सामग्री उत्पादन तथा प्रचारप्रसार गर्ने क्रम तीव्र बन्दै गएको छ ।

सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रमपूर्ण सामग्री र अपमानजनक अभिव्यक्ति फैलाउने कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुनुका साथै मानव अधिकारको हनन भइरहेको आयोगले जनाएको छ ।

आयोगले कतिपय सञ्चारमाध्यमहरूले निर्वाचनअघि नै कुनै उम्मेदवारको जित सुनिश्चित भएको जस्तो गरी समाचार सम्प्रेषण गर्दा मतदातामा भ्रम सिर्जना भएको उल्लेख गरेको छ । साथै, मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा गलत सूचनाको प्रभाव बढेको आयोगको भनाइ छ ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar