KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जङ्गल र गोठमा लुकाइएका भरुवा बन्दुक बरामद

जङ्गल र गोठमा लुकाइएका भरुवा बन्दुक बरामद

काठमाडौं, २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।

प्रहरीले पछिल्लो ४५ दिनमा ११५ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको भए पनि बन्दुकधारी भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीका अनुसार गोठ, जङ्गल, ओढार र खाली घरमा लुकाएर राखिएका अवस्थामा बन्दुक फेला परेका हुन् ।

निर्वाचन सुरक्षाका साथै वनजंगलमा हुने चोरी–शिकारी नियन्त्रणका लागि सञ्चालन गरिएको खोजी अभियानबाट अहिलेसम्मकै धेरै हतियार बरामद गरिएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

सबैभन्दा धेरै ६२ थान भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बुर्तिवाङ मातहतको टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।

इजाजत पत्र बिना भरुवा बन्दुक राखे वा प्रयोग गरे पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहे पनि यसपटक हतियार धनी भने फेला परेका छैनन् ।

Facebook Comment

Related Posts

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar