काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले फरमुल्लाह मन्सुरलाई उपसभापतिमा चयन गरेको छ ।
मन्सुर अघिल्लो महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले उनलाई कारबाही गर्दै साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय पनि गरेको छ ।
अर्को उपसभापतिका लागि उम्मेदवार टुंगो लगाउन छलफल जारी छ ।














