KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

काठमाडौं, १९ फागुन । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर टोली परिचालन गरेको छ ।

आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय टोली काठमाडौँ उपत्यका र अन्य जिल्लामा खटाइएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिएका छन् ।

आयोगले यसअघि निर्वाचनपूर्व अनुगमन गरी सरकार, निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

निर्वाचन मानव अधिकारसँग जोडिएको विषय भएकाले उत्साहपूर्वक मतदानमा सहभागी हुन आयोगले मतदातालाई अपिल गरेको छ । मौन अवधि सुरु भइसकेको सन्दर्भमा आचारसंहिता पालना गर्न राजनीतिक दललाई आग्रह गर्दै आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

साथै स्वास्थ्य, एम्बुलेन्स, सञ्चार, पानी, इन्धनलगायत अत्यावश्यक सेवा सुचारु राख्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

Facebook Comment

Related Posts

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar