KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

काठमाडौं, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनको दिन चलाउन छुट पाएका सवारी साधनले सम्बन्धित व्यक्तिबाहेक अन्यलाई बोक्न नपाइने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार नियम उल्लंघन गरी अन्य व्यक्ति ओसारपसार गरेमा स्थानीय प्रशासनले सवारी सञ्चालन तत्काल रोक्ने छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने भए पनि सवारीमा चढ्ने व्यक्ति सीमित रहने स्पष्ट पारेका छन् ।

निर्वाचनका दिन दमकल, एम्बुलेन्स, शववाहन खानेपानी ट्यांकर, दूध–फलफूल–तरकारी–माछा–मासु, पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी, दूरसञ्चार÷खानेपानी÷विद्युत÷ढल मर्मतका सवारी, अस्पतालका चिकित्सक–स्वास्थ्यकर्मी, गर्भवती÷सुत्केरी महिला, अशक्त वा अपांगता भएका व्यक्ति (एक सहयोगीसहित), कूटनीतिक नियोग (सीडी प्लेट), पर्यवेक्षक, मानव अधिकार अनुगमन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीलाई पास नचाहिने व्यवस्था छ ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणको निषेधित क्षेत्र प्रवेश पासधारीले पनि घर–कार्यालय आवतजावतमा पास लिनु नपर्नेछ ।

Facebook Comment

Related Posts

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar