KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उडान ९०१ दुर्घटनाबारे उच्चस्तरीय छानबिन टोली सक्रिय

उडान ९०१ दुर्घटनाबारे उच्चस्तरीय छानबिन टोली सक्रिय

विराटनगर, १९ पुष । झापाको चन्द्रगढी (भद्रपुर) विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय प्राविधिक टोली घटनास्थल पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरका प्राविधिकहरू टोलीमा छन् ।

काठमाडौँबाट उडेको उडान नम्बर ९०१ अवतरणका क्रममा रनवेबाट बाहिर गएर दुर्घटनामा परेको थियो । जहाजमा सवार ५१ यात्रुमध्ये केहीलाई सामान्य चोट लागेको भए पनि सबै सुरक्षित छन् । दुर्घटनाको प्राविधिक कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।

Facebook Comment

Related Posts

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar