KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनोज कुमार महतोको नेतृत्वमा सारा सहकारीको नयाँ कार्यसमिति गठन

मनोज कुमार महतोको नेतृत्वमा सारा सहकारीको नयाँ कार्यसमिति गठन

जनकपुर, १६ पुस । जनकपुर उपमहानगरपालिका–०९ रामानन्द चौकमा अवस्थित सारा बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले मनोज कुमार महतोको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । साथै, राम विलास साहको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा नबिन कुमार साह तेली, सचिवमा रबि शंकर बिच्छा र कोषाध्यक्षमा देव शरण साह चयन भएका छन् ।

त्यस्तै, सञ्चालक समिति सदस्यहरूमा राम हृदय साह, उषा मिश्र र शिला देवी यादव चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमा टिना सिंह र अंकेश्वर यादव चयन भएका छन् ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष राधा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन संस्थाका संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरू चन्द्रेश्वर प्रसाद रौनियार र राम बदल शाहले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा सहकारीको सुदृढीकरण, पारदर्शिता र सदस्यहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Facebook Comment

Related Posts

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

महोत्तरीमा शंकास्पद वस्तु पड्किँदा त्रास, सेनाद्वारा डिस्पोज तयारी

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

धनुषामा शंकास्पद वस्तु विस्फोट, तीन बालबालिका घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar