KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक महिनापछि मधेस सरकारलाई पूर्णता, ६ मन्त्रालयमा मन्त्री नियुक्ति हुँदै

एक महिनापछि मधेस सरकारलाई पूर्णता, ६ मन्त्रालयमा मन्त्री नियुक्ति हुँदै

जनकपुर, १५ पुस । मधेस प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको हो ।

हालसम्म केही मन्त्रालय रिक्त रहँदै आएकाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् विस्तार आवश्यक ठानिएको प्रदेश सरकारको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ दलहरूबीच अन्तिम चरणको छलफल भइरहेको छ ।

बुधबार नै सबै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिएको छ । प्रदेश सरकारमा हाल ६ वटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा रहेका छन् ।

ती सबै मन्त्रालयमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबाट मन्त्री नियुक्त गरिने मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए । उनका अनुसार मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे दलहरूबीच सहमति जुटाउने काम अन्तिम चरणमा पुगेको छ ।

मुख्यमन्त्री यादवले दलहरूसँग अन्तिम सहमतिको टुंगो लगाएपछि बुधबार नै नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भइरहेको बताए ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar