काठमाडौं, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ ।
सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी आयोगमा सूची बुझाइएको छ । रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो ।
जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समावेश गरिएको छ । 

















