KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा, शपथ ग्रहण २:३० बजे

परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा, शपथ ग्रहण २:३० बजे

काठमाडौं, ११ पोष । वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबाररराष्ट्रमन्त्री बन्दै छन् ।

आज दिउँसो २:३० बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको एक अधिकारीले बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक बनेका शर्मा ओली सरकारका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख पनि बनेका थिए ।

साथै पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) का प्रमुख समेत बनेका थिए ।

शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् अब १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar