KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैचारिक विचलनविरुद्ध संघर्ष आवश्यक छ : प्रचण्ड

वैचारिक विचलनविरुद्ध संघर्ष आवश्यक छ : प्रचण्ड

काठमाडौं, ११ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओले देखाएको बाटो आज पनि राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावहारिक मार्गदर्शन भएको बताएका छन् ।

माओत्सेतुङको १३३औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले मतभेदभन्दा माथि उठेर सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई सार्वभौम, समानतामूलक र समाजवादी नेपाल निर्माणका लागि एकजुट हुन अपील गरे ।

प्रचण्डले सामन्तवाद अन्त्यको एक चरण पूरा भइसकेको उल्लेख गर्दै अब माक्र्स, लेनिन, माओ तथा नेपाली क्रान्तिकारी अनुभवलाई संश्लेषण गर्दै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु आवश्यक रहेको बताए ।

अवसरवाद, वैचारिक विचलन र अराजकतावादविरुद्ध दृढ संघर्षबिना समाजवादी क्रान्ति सफल नहुने उनको धारणा छ ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar