KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कर्मचारी नआएपछि उपसभामुखले प्रांगणमै चलाइन् प्रदेशसभा बैठक

कर्मचारी नआएपछि उपसभामुखले प्रांगणमै चलाइन् प्रदेशसभा बैठक

जनकपुर, २९ कात्तिक । मधेश प्रदेशसभाको आजको बैठक असामान्य तरिकाले भवनको प्रांगणमै बसेको छ ।

उपसभामुख बबिता कुमारी राउत ईशरले नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमै प्रदेशसभा बैठक सञ्चालन गरेकी हुन् । बैठक बोलाउने प्रस्ताव नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले राखेका थिए ।

तर सभाका कर्मचारी उपस्थित नहुनु, प्रशासनिक सहयोग नपाउनु तथा अन्य प्राविधिक समस्या उत्पन्न भएको भन्दै उपसभामुख ईशरले भवनभित्र बैठक सञ्चालन गर्न नसकिने बताएकी थिइन् ।

यसैबीच, जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले ‘विधायकीय कार्य अवरुद्ध हुन नदिन’ खुला ठाउँमै बैठक बसाल्न आग्रह गरेका थिए ।

सोही प्रस्तावअनुसार प्रदेशसभाका सदस्यहरू आज प्रदेशसभा भवनको प्रांगणमै बसेर बैठक सञ्चालनमा सहभागी भए । यसअघि सात दलका प्रदेश सांसदहरू झन्डै एक घण्टासम्म भवनअगाडिको प्रांगणमा बसेर सभामुखविरुद्ध र सभाको प्रक्रियाबारे असन्तुष्टि व्यक्त गरेका थिए । दलका नेता सरोजकुमार यादवका अनुसार आगामी बैठक जनकपुरको रामानन्द चौकमा बस्ने तयारी भइरहेको छ । असामान्य परिस्थितिमा बसेको प्रदेशसभा बैठकले प्रदेशको राजनीतिक अवस्था थप संवेदनशील बनेको संकेत गरेको छ ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar