KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशमा सुशासनका लागि पत्रकार अग्रपंक्तिमा रहनुपर्छ : अध्यक्ष धर्मेन्द्र झा

देशमा सुशासनका लागि पत्रकार अग्रपंक्तिमा रहनुपर्छ : अध्यक्ष धर्मेन्द्र झा

जनकपुर, २७ कार्तिक । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रको संस्थागत विकास र सुशासन स्थापना गर्न पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले पत्रकारले आफ्नो कलम जनताको पक्षमा प्रयोग गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा सशक्त रूपमा बोल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संसदीय पत्रकार मञ्च, मधेस प्रदेशद्वारा बिहीबार जनकपुरमा आयोजित सम्मान समारोहमा बोल्दै अध्यक्ष झाले देशमा हाल राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता र अपराधजन्य गतिविधि बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले यस्ता समस्याहरू अन्त्य गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै, “देशमा शान्ति, अमनचयन र सुशासन कायम गर्न प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,” भन्नुभयो । वर्तमान सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन वातावरण निर्माण सबैको कर्तव्य रहेको पनि उहाँले जोड दिनुभयो । उहाँका अनुसार, “लोकतन्त्र बलियो बनाउन पत्रकार, नागरिक समाज र राजनीतिक दलबीच आपसी सहयोग र पारदर्शिता अनिवार्य छ ।

कार्यक्रममा संसदीय पत्रकार मञ्च मधेस प्रदेशका अध्यक्ष निरंजन साहले रासस अध्यक्ष झालाई गमछा र टीका लगाई सम्मान गरे । सो अवसरमा मञ्चका उपाध्यक्ष प्रमोद साह, सहसचिव कुलदीप दास, कोषाध्यक्ष संजय यादव, सल्लाहकार सुरेश झा लगायतका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar