KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कुलपति नबनून्’ — शिक्षा मन्त्रालयले ल्याउँदै अध्यादेश

प्रधानमन्त्री कुलपति नबनून्’ — शिक्षा मन्त्रालयले ल्याउँदै अध्यादेश

काठमाडौं, २७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउने तयारी थालेको छ ।

मन्त्रालयले यो व्यवस्था परिवर्तन गर्न अध्यादेश ल्याउने गृहकार्य गरिरहेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विगतमा प्रधानमन्त्रीलाई कुलपति राख्दा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढेको र स्वायत्तता कमजोर भएको बताउँदै अब अध्यक्षगत प्रणालीमा जाने तयारी भइरहेको बताए ।

शिक्षाविद्हरू—विद्यानाथ कोइराला, केदारभक्त माथेमा, बालचन्द्र लुइँटेललगायतले पनि प्रधानमन्त्री कुलपति हुँदा राजनीति र हस्तक्षेप बढ्ने भन्दै यो व्यवस्था हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

पूर्वउपकुलपतिहरू धर्मकान्त बास्कोटा, केशरजंग बराल, नन्दकिशोर सिंहलगायतले प्रधानमन्त्रीको व्यस्तताले विश्वविद्यालयका बैठक, नीति र योजना प्रभावित भएको र उपकुलपतिहरू काम गर्न नसकेको अनुभव सुनाएका छन् ।

शिक्षाविद्हरूका अनुसार विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न ऐन संशोधन गरेर प्राज्ञिक नेतृत्व स्थापना गर्न जरुरी छ ।

हाल देशभर ११ वटा केन्द्रीय र ७ वटा प्रदेश विश्वविद्यालय सञ्चालनमा छन्, जहाँ प्रधानमन्त्री र प्रदेश प्रमुख क्रमशः कुलपति हुने व्यवस्था छ ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar