KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुर्गा प्रसाईं समूह र सरकारले गृह मन्त्रालयमा वार्ता सुरु

दुर्गा प्रसाईं समूह र सरकारले गृह मन्त्रालयमा वार्ता सुरु

काठमाडौं, २६ कात्तिक । सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छन् ।

वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नभए पनि उनको पक्षबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा टोली सहभागी भएको छ । टोलीमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायत सदस्य छन् ।

टोलीका संयोजक खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन्, जसको विषयमा हाल छलफल भइरहेको छ । यसअघि, सरकारका तर्फबाट १८ कात्तिकमा प्रसाईंले सञ्चालन गरेको “नागरिक बचाउ महाअभियान” लाई औपचारिक पत्र पठाई वार्ताका लागि बोलाइएको थियो ।

तर मन्त्रीस्तरीय वार्तामा प्रसाईं सहभागी नभई खतिवडाको नेतृत्वमा टोली पठाइएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँग वार्ता भइरहेको पुष्टि गरेका छन् । वार्ताको सहजीकरण अधिवक्ता लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन् ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar