KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डा. राम बिनय चौधरीद्वारा छठ पर्वको शुभकामना

जनकपुर, ५ कात्तिक । जनकपुरधामका प्रतिष्ठित हार्ड जोर्नी तथा तथा नसारोग विशेषज्ञ डा. राम बिनय चौधरीले हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा सम्पूर्ण जनता र श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्व सूर्यदेवको आराधना गरी स्वास्थ्य, शान्ति, समृद्धि तथा पारिवारिक सुखको कामना गरिने विशेष पर्व हो । यस पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व अत्यन्तै गहन रहँदै आएको छ ।

यही सन्दर्भमा डा. चौधरीले पर्वले स्वास्थ्यप्रतिको सजगता, प्राकृतिक जीवनशैली तथा सकारात्मक सोचको प्रवद्र्धनमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

“छठ पर्वले आत्मशुद्धि, प्रकृतिप्रतिको आस्था र स्वास्थ्यप्रतिको चेतनामा थप जागरूकता ल्याउने मौका दिन्छ,“ डा. चौधरीले भने । उहाँले छठ पर्वको अवसरमा रोगमुक्त जीवन, परिवारको सुख–समृद्धि र समाजमा आपसी सद्भाव कायम रहोस् भन्ने कामना गरेका छन् ।

डा. चौधरी जनकपुरको एक प्रमुख हार्ड जोर्नी तथा तथा नसारोग विशेषज्ञ हुनुहुन्छ । उहाँको अस्पतालमा मधेश प्रदेशसहित देशका विभिन्न भागबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

चिकित्सा क्षेत्रमार्फत समाजसेवामा अग्रसर रहनु भएका डा. चौधरीले स्वास्थ्य जनचेतना फैलाउने कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

छठ पर्वको बेला नदीनाला, तलाउ, पोखरी तथा जलाशयहरूमा श्रद्धालुहरूको भीड लाग्ने भएकाले सबैले सुरक्षाका उपाय अपनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar