KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार प्रताडनाको आरोपमा प्रहरी प्रमुखमाथि छानबिनको माग, बारा पत्रकार महासंघ आक्रोशित

पत्रकार प्रताडनाको आरोपमा प्रहरी प्रमुखमाथि छानबिनको माग, बारा पत्रकार महासंघ आक्रोशित

बारा, २ कार्तिक । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष तामाङको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै उनको व्यवहारले जिल्लाको प्रेस स्वतन्त्रता र सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पारेको आरोप लगाएको छ ।

महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाउँदै एसपी तामाङको कार्यशैलीप्रति छानबिन र तत्कालीन हस्तक्षेपको माग गरेको छ ।

पत्रकार महासंघका अनुसार एसपी तामाङ शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो मूल कर्तव्यभन्दा बाहिर गई अवैध धन आर्जनमा संलग्न भएको, र यसबारे समाचार लेख्ने पत्रकारहरूमाथि अनावश्यक निगरानी, मानसिक दबाव तथा व्यक्तिगत प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको जनाइएको छ ।

विशेषगरी, महासंघका अध्यक्ष रमेश सुवेदीमाथि एसपी तामाङले तस्करीसम्बन्धी समाचारको बदलामा मानसिक प्रताडना दिएको आरोप छ ।

सामान्य उजुरीको आधारमा सुवेदीलाई दुई दिनसम्म अनावश्यक रूपमा मानसिक तनावमा राखिएको र जाहेरीकर्ताको पक्षमा प्रहरी आफैँ वकील झैँ प्रस्तुत भएको महासंघको आरोप पत्रमा उल्लेख छ ।

उक्त घटनाको विरोधस्वरूप बारा जिल्लाका पत्रकारहरूले हालै सम्पन्न ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा बहिष्कार गर्दै सांकेतिक विरोध प्रदर्शन गरेका थिए ।

महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण तथा प्रतिशोधयुक्त कार्यशैलीका कारण प्रहरी–पत्रकार सम्बन्धमा गम्भीर दरार सिर्जना भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा र स्वतन्त्र पत्रकारिता कायम गर्न सरकार तथा सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न माग गरेको छ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar