KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजसंस्थासहित सर्वपक्षीय संवादको माग : कांग्रेस नेता श्रेष्ठ

राजसंस्थासहित सर्वपक्षीय संवादको माग : कांग्रेस नेता श्रेष्ठ

काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थालगायत सबै पक्षलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् ।

ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान सरकार दलहरूलाई निषेध गर्ने रणनीतिमा लागेको आरोप लगाए । श्रेष्ठले एनजीओमार्फत राजनीतिक दलहरू विस्थापित गर्ने प्रयासले लोकतन्त्र र राष्ट्रियता कमजोर हुने चेतावनी दिए ।

उनले जेनजी आन्दोलन, राजसंस्था र फरक मत राख्ने शक्तिहरूसँग संवादमार्फत समाधान खोज्नुपर्ने बताए । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा जेनजी आन्दोलनपछिको अस्थिरताले चुनाव नै अनिश्चितजस्तै देखिएको पनि उनको धारणा छ ।

साथै, कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अन्य दलका नेताले त्यो पहल नगरेकोमा उनले असन्तोष व्यक्त गरे ।

Facebook Comment

Related Posts

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना, यात्रा नगर्न सुझाव

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar