KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कार्कीको शपथ नलिँदासम्म मोबाइल सेनाको नियन्त्रणमा थियो : ओली

कार्कीको शपथ नलिँदासम्म मोबाइल सेनाको नियन्त्रणमा थियो : ओली

काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछिको अस्थिर राजनीतिक परिवेशमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म आफ्नो मोबाइल फोन नेपाली सेनाको नियन्त्रणमा रहेको खुलासा गरेका छन् ।

ओलीले उक्त समयलाई सम्झिँदै भने, “म नेपाली सेनाको सुरक्षामा थिएँ । त्यो बीचमा, प्रधानमन्त्रीको शपथ ग्रहण नहुँदासम्म मेरो मोबाइल सिज गरिएको थियो ।

मैले मोबाइल चलाउन पाएको थिइनँ । उनका अनुसार, संवेदनशील राजनीतिक अवस्थामा रहेकाले सुरक्षाका दृष्टिले यस्तो व्यवस्था गरिएको हुनसक्छ ।

ओलीले आफू सधैं लोकतन्त्रप्रति प्रतिबद्ध रहेको समेत दोहो¥याए । उनले भने, “म लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र त्यसप्रतिको विश्वासमा अडिग छु ।

यो भनाइसँगै ओलीले राजनीतिक संक्रमणकालीन समयको संवेदनशीलता र उस समयमा उच्च सुरक्षा सतर्कता अपनाइएको संकेत गरेका छन् । तर उनले मोबाइल जफत गर्ने निर्णय कसको थियो भन्नेबारे भने स्पष्ट खुलासा गरेका छैनन् ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar