KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीमा कटुवा पेस्तोलसहित २ जना युवा पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित २ जना युवा पक्राउ

जनकपुर, १३ भदौ । सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा छन् ।

भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवातर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल चढी आउँदै गरेका किशन महरालाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन ।

किशनले आफूले बोक्ने गरेको हतियार श्याम महरालाई राख्न दिएको बताएका थिए । उनको बयान समेतको आधारमा श्यामलाई समेत नियन्त्रणमा लिएको र बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नलकटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

दुवैजनामाथि हातहतियार तथा खरखजाना मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Facebook Comment

Related Posts

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar