KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई गाली बेइज्जती तथा चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

महरमाथि एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो । महिलाले हुलाकमार्फत साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।

जाहेरीमा महरले सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट अपमानजनक र चरित्र हत्या गर्ने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाइएको छ ।

उजुरीको आधारमा साइबर ब्युरोले अनुसन्धान थालेको थियो र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

एसपी अवस्थीका अनुसार, “पक्राउ पुर्जी जारी भएपछि महर ब्युरोमा स्वयं उपस्थित हुनुभएको थियो । त्यसपछि हामीले कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अगाडि बढायौं ।

अहिले उहाँ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा हुनुहुन्छ । त्यहाँबाट प्रतिवेदन तयार गरी उहाँलाई अदालतमा प्रस्तुत गरिनेछ ।

Facebook Comment

Related Posts

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति निर्वाचनमा अद्यावधिक

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

सुदूरपश्चिमसँग चितवन ५ विकेटले पराजित

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar