KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद्‌मा विधेयक, सडकमा शिक्षक तथा निजी विद्यालय प्रतिनिधि

संसद्‌मा विधेयक, सडकमा शिक्षक तथा निजी विद्यालय प्रतिनिधि

प्रतिनिधिसभा बैठक काठमाडौँ, २८ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौ, ६ भदौ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक शुक्रबार समितिमा पेस गरेका छन् ।

उनका अनुसार साविकको विधेयकमा १६३ वटा दफा थियो । तर समितिले छलफल गरी पारित गरेपछि विधेयकमा १७३ वटा दफा कायम भएका छन् । १३ वटा नयाँ दफा थपिएको छ भने ३ वटा दफा हटाइएको छ । सरोकारवाला सबै पक्षसँग छलफल गरेर समितिबाट विधेयक पास भएको सभापति थापाले जनाएको छ ।

ठूलै दबाब र खतरा मोलेर सरोकारवालको मागलाई सम्बोधन गरिएको पनि उनले दाबी गरे । तर, सरोकारवाला शिक्षक महासंघ र निजी विद्यालय सडकमा छ । शिक्षक महासंघले विरोधको प्रावधानमा असन्तुष्टि जनाउँदै शुक्रबार आन्दोलनको घोषणा गरेको छ ।

११ भदौदेखि आन्दोलन गर्ने निर्णय शिक्षक महासंघले गरेको छ । २०७५, २०७८, २०८० र २०८१÷०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको महासंघले बताएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पनि नसच्याए गत चैतमा काठमाडौंमा गरेको २९ दिने आन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

निजी विद्यालय सञ्चालहरू पनि बिहीबारदेखि नै सडक आन्दोलनमा उत्रिएको छ । बिहीबार माइतीघरमा प्रदर्शन गरेका निजी विद्यालयले शुक्रबार संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउने प्रावधान र पूर्ण छात्रवृत्तिबाट आवास सुविधा हटाउन उनीहरूले माग गरेका छन् ।

Facebook Comment

Related Posts

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

देवानगञ्ज घटनामा मन्त्रिपरिषद् मौन, कफ्र्यु अझै जारी

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar