KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षा विधेयकको कारणले मिडिया काउन्सिल विधेयकको छलफल सुरु भईन

शिक्षा विधेयकको कारणले मिडिया काउन्सिल विधेयकको छलफल सुरु भईन

काठमाडौं, २५ साउन । शिक्षा विधेयकको प्रतिवेदन लेखनको कार्यमो कारणले मिडिया काउन्सिल विधेयकमाथिको छलफल प्रभावित बनेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्यमा छ । यही काममा समिति सचिवालय र कर्मचारीहरू व्यस्त छन् । सांसदहरू पनि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखनमा छन् । यसकारण मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल सुरु हुन बाकी रहेको छ ।

यही साउन १६ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विद्यालय शिक्षा समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन गरेको थियो । नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा गठित सात सदस्यीय उपसमितिले मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गरेको छैन ।

‘शिक्षा विधेयकको प्रतिवेदन लेखनमा सबै व्यस्त भएकाले मिडिया काउनिसल विधेयकमाथि छलफल गर्न पाइएको छैन’, संयोजक शर्माले अनलाइनखबरसँग भनिन् । उपसमितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न समय दिइएको छ । समिति गठन भएको ९ दिन सम्म पनि उपसमितिमा विधेयकमाथि छलफल सुरु हुन पाईन ।

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न गठित उपसमितिमा सांसदहरू ज्ञानु बस्नेत सुवेदी, डा. तोसिमा कार्की, विनिताकुमारी सिंह, महेन्द्रकुमार राय, प्रभु हजारा र लीलादेवी लिम्बु सदस्य रहेको छ । काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएकाले काम सुरु गरेपछि धेरै समय नलगाएर मिडिया काउन्सिल विधेयकको प्रतिवेदन तयार पारिने संयोजक शर्माले बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको प्रस्तावित विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । यो विधेयकमा सञ्चार क्षेत्रमा हुने लगानीको स्रोत खोजिने लगायतका प्रावधान छ । प्रस्तावित विधेयकको १८ मा यस सम्बन्धी व्यवस्था छ ।

Facebook Comment

Related Posts

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

देवानगञ्ज घटनामा मन्त्रिपरिषद् मौन, कफ्र्यु अझै जारी

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar