KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा नेपालले राष्ट्रिय युवा भेला गर्दै

जसपा नेपालले राष्ट्रिय युवा भेला गर्दै

काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गर्ने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टीनिकट भ्रातृसंगठन समाजवादी युवा संघ नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशील र क्षमतावान् युवाहरूको नामावली पठाउन जिल्ला अध्यक्षहरूलाई पत्र काटेका छन् ।

४० वर्ष मुनिका युवाहरूको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउनको लागि पार्टीले साउन मसान्तसम्मको समयसीमा तोकेको बस्नेतले बताए ।

समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएको भन्दै क्रियाशील तथा क्षमतावान् युवा शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिएको उनले बताए ।

Facebook Comment

Related Posts

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

सिरहामा युवा किशोरीको शव भेटियो, अनुसन्धान जारी

सिरहामा युवा किशोरीको शव भेटियो, अनुसन्धान जारी

यादवको घोषणा : सातदलीय गठबन्धन मजबुत, मन्त्रिपरिषद् चाँडै विस्तार

यादवको घोषणा : सातदलीय गठबन्धन मजबुत, मन्त्रिपरिषद् चाँडै विस्तार

शान्ति–सुरक्षा र राष्ट्रियता केन्द्रबिन्दुः कार्की–प्रसाईं भेटघाट सम्पन्न

शान्ति–सुरक्षा र राष्ट्रियता केन्द्रबिन्दुः कार्की–प्रसाईं भेटघाट सम्पन्न

कांग्रेसका ८ सांसदको रिट : प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक दाबी

कांग्रेसका ८ सांसदको रिट : प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक दाबी

भालुको आक्रमणले दुई जनाको घाइते

भालुको आक्रमणले दुई जनाको घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar