KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

धनुषा २ को क्षेत्रीय भेला सम्पन्न, दिपिनदेव यादव सर्वसम्मत अध्यक्ष चयन

जनकपुर, २२ मंसिर । जनता समाजवादी पार्टि नेपाल (जसपा) धनुषा क्षेत्र नं–२ को क्षेत्रीय भेला सोमबार जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेला जसपा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सभा सांसद रामअशिष यादवको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला संरचना सहित भातृ संगठनका प्रतिनिधि, अगुवा कार्यकर्ता र स्थानीय नेतृत्वहरूको उल्लेख्य उपस्थिति रह्यो ।

भेलाले पार्टी संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने उद्देश्यसहित आगामी राजनीतिक गतिविधिबारे विस्तृत समीक्षा तथा योजनामूलक छलफल गरेको थियो ।

संगठन विस्तार, स्थानीय स्तरसम्म पहुँच अभिवृद्धि, पार्टीका एजेण्डा जनतामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उपायहरूबारे सहभागीहरूबीच गम्भीर छलफल भएको जानकारी आयोजकहरूले दिएका छन् ।

नेतृत्व चयनको एजेण्डा अत्यन्तै महत्वपूर्ण विषयको रूपमा रहेको भेला अन्त्यमा युवा क्रान्तिकारी नेता तथा जनकनन्दनी गाउँपालिकाका निर्वाचित मेयर दिपिनदेव यादवलाई क्षेत्रीय अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको घोषणा गरिएको छ ।

सबै पक्षबाट सहमति जुटाउन सफल यस निर्णयलाई सहभागीहरूले संगठनमा एकता, विश्वास र निरन्तरताको सूचकका रूपमा वर्णन गरेका छन् । भेलामा रहेका वक्ताहरूले दिपिनदेव यादवको ऊर्जावान व्यक्तित्व, संगठनात्मक नेतृत्व क्षमता तथा जनसंगठनमा सक्रिय भूमिकाको प्रशंसा गर्दै क्षेत्र नं–२ को पार्टी संरचनालाई नयाँ उचाइमा पु¥याउने बताएका छन ।

नयाँ नेतृत्वको जिम्मेवारीसँगै पार्टीले स्थानीय तहदेखि प्रदेश तहसम्म आफ्नो गतिविधि सशक्त रूपमा विस्तार गर्ने र जनतामाझ उपस्थितिलाई अझ मजबुत बनाउने रणनीतिहरू समेत पारित गरिएको भेला सहभागीहरूले बताएका छन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar