KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मोरङमा देवरले गरे भाउजूको हत्या

मोरङमा देवरले गरे भाउजूको हत्या

मोरङ, २५ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या भएको छ ।

प्रहरीले हत्याको आरोपमा टिकामायाका देवर ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको हो । गत असार २१ गते दिउँसो करिब ४ बजे टिकामाया आफ्नै बारीमा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिम्ँ उल्लेख गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोली र कोशी अस्पतालबाट फरेन्सिक डाक्टरसहितको टोलीले घटनास्थलमा पुगेर शव जाँच गर्दा मृतकको टाउकोको पछाडि, घाँटी नजिकको दायाँ भागमा भित्री चोट लागेर मृत्यु भएको खुलेको थियो ।

थप अनुसन्धान गर्दै जाँदा टिकामायालाई उनकै देवर टंकबहादुर बस्नेतले दाजुभाइबिच चलेको अंशसम्बन्धी मुद्दामा उच्च अदालतबाट फैसला भइसकेको विषयलाई लिएर रिसिइबी र झगडाका कारण हत्या गरेको खुलासा भएको थियो ।

टंकबहादुरले हँसियाको बिँडले टिकामायाको टाउकोको पछाडि, घाँटी नजिकको दायाँ भागमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाए । प्रहरीले असार २३ गते टंकबहादुर बस्नेतलाई उनकै घरबाट हत्यामा प्रयोग भएको हँसियासहित नियन्त्रणमा लिएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा ल्याई मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

Facebook Comment

Related Posts

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ६४.६९ प्रतिशत

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar