KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालयको भव्य उद्घाटन सम्पन्न

नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालयको भव्य उद्घाटन सम्पन्न

जनकपुर, २१ असार । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको प्रदेश कार्यालय उद्घाटन कार्यक्रम शनिवार जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।

पत्रकारिता क्षेत्रका विभिन्न सरोकारवालाहरू, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रेस स्वतन्त्रता, पत्रकारहरूको उत्तरदायित्व र मर्यादाबारे महत्वपूर्ण छलफलहरू भएको बताए । कार्यक्रमका प्रमुख अतिथि भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले समसामयिक पत्रकारिताका मुद्दाहरूबारे स्पष्ट धारणा व्यक्त गरे । उनले भने, “गल्ती भएको छ भने लेख्नुस्, तर इगो बनाएर नलेख्नुस् । उनले स्वतन्त्रताको नाममा पत्रकारहरूबाट अपराधी जस्तो व्यवहार नगरियोस् भन्ने अपेक्षा व्यक्त गर्दै पत्रकारितामा आचारसंहिता र मूल्य–मान्यताको पालना अपरिहार्य रहेको बताए । कार्यक्रमको अध्यक्षता महासंघका प्रदेश अध्यक्ष श्याम बन्जाराले गरे । उनले मधेश प्रदेशमा सञ्चारकर्मीहरूको हकहितका लागि महासंघ प्रतिबद्ध रहेको बताए । उनले पत्रकारहरूको सुरक्षा, पेशागत सम्मान र क्षमता अभिवृद्धिमा केन्द्रित भएर कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता कायम राख्न संवैधानिक तथा संस्थागत व्यवस्था अझै सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।साथै, पत्रकारहरूले पनि सामाजिक उत्तरदायित्वका साथ काम गर्नुपर्ने आवाज उठाइएको थियो । कार्यक्रममा अन्य विभिन्न पत्रकार संघ÷संगठनका प्रतिनिधि, सञ्चारकर्मी, तथा सरोकारवाला निकायहरूबाट शुभकामना मन्तव्यहरू राखिएका थिए ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

ताजा समाचार

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar