KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कलकतियावालीकी पत्नीको रहस्यमय मृत्यु : प्रहरी अनुसन्धानमा गम्भीर

कलकतियावालीकी पत्नीको रहस्यमय मृत्यु : प्रहरी अनुसन्धानमा गम्भीर

जनकपुर, १७ असार । धनुषामा कलाकार अभिनास झा (कलकतियावाली) की पत्नी अन्सा सदाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्सा सदा असार १० गते झुण्डिएको अवस्थामा आफ्नै घरमा(सुटिंग गर्ने स्थल,नोचपुर) मृत फेला परेकी थिइन् ।

धनुषा प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मीले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सो घटनालाई प्रहरीले उच्च प्राथमिकताका साथ लिएको बताए ।

“मृत्युको कारण स्पष्ट नभएको हुँदा अनुसन्धान जारी छ, हामी सबै पक्षहरूलाई समेटेर अनुसन्धान अघि बढाइरहेका छौं,“ एसपी रेग्मीले बताए ।

यता अर्को घटनामा, धनुषा प्रहरीले दुई फरक अपराधमा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको छ । एकजना व्यक्ति लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ परेका छन् भने अर्को एक पुरुषले सामाजिक सञ्जालको प्रयोग गरी महिलालाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ परेका छन् । एसपी रेग्मीका अनुसार लागुऔषधसहित पक्राउ परेका व्यक्ति लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा लिइएको थियो ।

अर्कोतर्फ, ब्ल्याकमेलिङ मुद्दामा पक्राउ परेका युवकले एक महिलाका व्यक्तिगत तस्बिर तथा जानकारी प्रयोग गरी मानसिक तनाव दिने र आर्थिक लाभ लिन खोजेको आरोप छ । प्रहरीले दुबै घटनाको थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।

https://www.facebook.com/kpkhabar02/videos/1259393822295269

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

ताजा समाचार

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar