KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बजेट पास गर्न एमालेको ह्विप

बजेट पास गर्न एमालेको ह्विप

काठमाडौँ, ९ असार । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२÷०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

असार १० गतेको प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस हुने कार्यसूची रहेको भन्दै एमाले संसदीय दलको कार्यालयले बजेटको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरी सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका हुन् । बजेटमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले गम्भीर टिप्पणी र असहमति जनाएका छन् ।

Facebook Comment

Related Posts

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar