KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

योग दिवसको अवसरमा मानवीयता : ग्राण्ड कम्प्युटर सेन्टरबाट बाल आश्रममा सहयोग

योग दिवसको अवसरमा मानवीयता : ग्राण्ड कम्प्युटर सेन्टरबाट बाल आश्रममा सहयोग

जनकपुरधाम, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ग्राण्ड कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर जनकपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत सदगुरु कबीर बाल वात्सल्य आश्रममा बसोबास गरिरहेका अनाथ बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

कार्यक्रमअन्तर्गत खाना पकाउने ग्यास सिलिन्डर, आलु, प्याज, चिनी, बिस्कुटजस्ता आवश्यक खाद्यान्नका साथै कापी, किताबजस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सेन्टरका सञ्चालक प्रमोद कुमार पण्डितका अनुसार यस सहयोग कार्यक्रममा कम्प्युटर सेन्टरमा अध्ययनरत विद्यार्थीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए ।

“योग दिवसको सन्देश भनेको स्वास्थ्य, अनुशासन र आत्मअनुशासन हो । हामीले त्यही सन्देशलाई व्यवहारमा उतार्ने सानो प्रयास गरेका हौं,” सञ्चालक पण्डितले बताए । उनका अनुसार सामग्री वितरणको मुख्य उद्देश्य आश्रममा बसोबास गरिरहेका बालबालिकाको दैनिक जीवन र शिक्षामा केही सहयोग पु¥याउनु रहेको थियो ।“थोरै भए पनि हाम्रो तर्फबाट गरिएको सहयोगले उनीहरूलाई प्रेरणा मिल्ने विश्वास लिएका छौं,” पण्डितले थपे । हाल आश्रममा डेढ दर्जन बालबालिका आवास गर्दै आएका छन् ।

उनीहरूको पोषण, शिक्षादिक्षा र आधारभूत आवश्यकताको व्यवस्थापन आश्रमकै पहलमा हुँदै आएको आश्रम स्रोतले जानकारी दिएको छ ।
समाजप्रतिको सकारात्मक सन्देश
आश्रमका प्रतिनिधिले सहयोगप्रति आभार प्रकट गर्दै समाजका अन्य संघ–संस्था तथा व्यक्तिहरूलाई पनि यस्तै सहयोगी भावना प्रकट गर्न आह्वान गरेका छन् ।

उनीहरूका अनुसार यस्ता कार्यले बालबालिकाको जीवनस्तरमा सुधार ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ । सञ्चालक पण्डितले बताए अनुसार, विद्यार्थीहरूमा सेवा भाव, सहानुभूति र सामाजिक चेतना विकास गर्न यस्ता गतिविधि प्रभावकारी हुनेछन् ।

“हामी चाहन्छौं कि शिक्षा लिने क्रममा विद्यार्थीहरूले सामाजिक मूल्य र मानवीयता पनि आत्मसात् गरून्,” उनले बताए ।

Facebook Comment

Related Posts

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar