जनकपुर ४ असार । धनुषाका लालबन्दीमा दुई स्कुटी एक आपसमा ठक्कर हुदा एक जना घाइते भएका छन् ।
सर्लाहीको नगरपालिका–६ स्थित जनवादी चोक नजिकै बुधवार बिहान दुई स्कुटी आपसमा दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते भएका व्यक्तिहरुलाई उपचारका लागि अस्पताल लगिएको लालबन्दी प्रहरीले जनाएको छ ।
थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।














