जनकपुर, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।
चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar