KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आरसीबीले पन्जाबलाई ६ रनले हराउँदै १८औं सालपछि आईपीएलको उपाधि जीते

आरसीबीले पन्जाबलाई ६ रनले हराउँदै १८औं सालपछि आईपीएलको उपाधि  जीते

काठमाडौं, २१ जेष्ठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पन्जाब किग्संलाई पराजित गर्दै पहिलोण्पटक उपाधि बनेका छन् ।

मंगलबार राति सम्पन्न आईपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो । यसअघि सात टोलीले आईपीएलको उपाधि जित्दा आरसीबी रित्तो हात थियो । आरसीबी यसपालि पञ्जाबलाई ६ रनले हराएको नयाँ च्याम्पियनका रुपमा विजेत ाबनेको हो ।

यस सिजनमा यी दुई टोलीबीच चौथोपटक भेट भएको हो । यी चार भेटमा आरसीबीले तीनपटक जित निकालेको छ । पञ्जाबले एक खेलमा मात्र जित निकालेको थियो । यसअघि तीनपटक आईपीएलको फाइनल खेलेको आरसीबीले चौथो प्रयासमा उपाधि चुम्न सफल भएको हो ।

यसअघि आईपीएलको फाइनल खेल्ने टोलीमा विराट कोहली मात्र एक्ला खेलाडी हो । आरसीबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थिए । उता ११ वर्षपछि उपाधिनजिक पुगेको पञ्जाब दोस्रोपटक पनि उपाधिबाट वञ्चित भएको छ । पञ्जाबले सन् २०१४ मा पहिलोपटक फाइनल खेलेको थियो ।

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो । पञ्जाबका जस इङ्लिसले बनाएको ३९ रन नै टोलीका लागि सर्वाधिक रह्यो । उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट भयो ।

ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे । पहिलो विकेटका लागि आर्या र सिंहले ४.६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे । त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो ।

बैग्लोरुका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए । कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे । कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे ।

मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे । लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे । १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे ।

रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे । पञ्जाबका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे । अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar