काठमाडौँ, २८ वैशाख । भारत र पाकिस्तानबीच युद्धविराम लागू शनिवार ५ बजेबाट भएपछि पाकिस्तानले फेरी विस्फोट गरिरहेको भारतले जनाएका छन् ।
भारतको जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको जनाएको हो ।
उनले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उक्त कुरा बताएका हुन् ।
उनले पोष्ट गरेको भिडियोमा विष्फोटको आवाज सुनिएको छ ।














