KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

काठमाडौं, २१ वैशाख । राष्ट्रियसभाको बैठक सोमबार लागि १ बजे सम्मका लागि स्थगित भएका छन् ।

आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरि प्रस्ताव स्वीकृत ग¥यो । प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सभामा पेस गरेकी थिइन् ।

यो प्रतिवेदन सभाले २०७९ चैत ८ गते स्वीकृत गरेको सङ्कल्प प्रस्ताव हो । प्रतिवेदनमा उठेका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थियो । त्यस्तै सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, र अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको हो ।

त्यो प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमा संशोधनको समय पनि सभाले खुला गरेको छ । सभामा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रुलिङ गरेको छ ।

उनले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सभाले भारतको उडिसा राज्यस्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्टरियल टेक्नेलोजी (किट) मा अध्ययनरत छात्रा प्रिसा साहको मृत्युबारे निष्पक्ष सत्य तथ्य छानबिन निजलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Facebook Comment

Related Posts

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar