काठमाडौं, १७ वैशाख । सत्ता गठबन्धनको बैठक सुरु भएका छन् ।
बालुवाटारमा बैठकमा प्रधानमन्त्रीको निवास सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुतको लागि बोलाएको हो ।
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छ ।
सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाएको छ ।














