KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बटेश्वर गाउंपालिकामा पावर ड्रिल ट्युवेलको शिलान्यास

बटेश्वर गाउंपालिकामा पावर ड्रिल ट्युवेलको शिलान्यास

जनकपुर, २७ चैत । मधेश प्रदेशको समृद्धिको आधार, खेत खेतमा सिचाई भन्ने अभियान अन्तर्गत धनुषाको बटेश्वर गाउंपालिकामा सिचाईका लागि पावर ड्रिल ट्युवेलको शिलान्यास गरिएका छन् ।

मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा बटेश्वर गाउंपालिका २ सितापुर खोरियामा श्री वनदेवी सिचाई आयोजना अन्तर्गत सो पावर ड्रिल ट्युवेल जडान गर्न लागिएको हो । बुधवार एक समारोहका बीच नेपाली कांग्रेसका सह महामन्त्री एबम पुर्व खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव ज्यु र उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव ज्यु ले संयुक्त रूपमा सो सिचाई ट्युवेलको शिलान्यास गरेको हो ।

करीब १६ लाख रूपैयाको लागतमा ६ इन्च चौडाई र १२५ मीटर गहराईमा जडान गरिने मन्त्रालयका ईन्जिनीयर अमलेश यादवले जनाएको छ । सो पावर ड्रिल ट्युवेलले सो क्षेत्रका दुई दर्जन साना किसानका करीब २० विघा जग्गामा सिचाईका पानी पुग्ने उनले बताएको छ । सिचाई आभावमा सो क्षेत्रका सयौ विघा जग्गा बांझो अवस्थामा छ, यो ट्युवेलले केही किसानलाई राहत पुग्ने श्री वनदेवी सिचाई आयोजनाका अध्यक्ष जनार्दन प्रसाद राईले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीय सरकारको विभेदका कारण सयौ ठूला सिचाई तथा खानेपानी आयोजना अलपत्र अवस्थामा छ । मधेश प्रदेश सरकारले न्यून बजेट भएपनि स साना आयोजना संचालन गरी सकेसम्म कृषिमा देखिएका सिचाइ समस्या समाधान गर्ने प्रयासमा रहेको बताए ।

Facebook Comment

Related Posts

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar