KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेह नगरपालिकाको ९ औं नगर सभा (हिउँदो अधिवेशन) सम्पन्न

विदेह नगरपालिकाको ९ औं नगर सभा (हिउँदो अधिवेशन) सम्पन्न

जनकपुर, २५ चैत । धनुषाको विदेह नगरपालिकाको सभा हलमा आर्थिक वर्ष २०८१÷२०८२ को ९ औं नगर सभा (हिउँदो अधिवेशन) सम्पन्न भएको छ ।

यस वर्षको नगर सभाले “कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा — आत्मनिर्भर, सुन्दर र समृद्ध विदेहको मूल नारा“ अघि सार्दै विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।

नगर प्रमुख बेचन दासको नेतृत्वमा आयोजित सो कार्यक्रममा स्थानीय विकासका विभिन्न पहलहरूको प्रस्तुति गरियो । नगरपालिकाले आफ्नो नीतिहरू र योजना बारेमा बिस्तृत जानकारी प्रस्तुत गर्दै आगामी वर्षका लागि प्राथमिकताका क्षेत्रमा विशेष ध्यान दिने योजना राखेको छ ।

यस नगर सभामा कृषिको संवर्धन, स्वास्थ्य सेवाको पहुँच र सुधार, शिक्षा क्षेत्रमा नवाचार, पर्यटनको प्रवर्धन र व्यापारिक गतिविधिहरूको प्रवर्धनलाई विशेष महत्त्व दिइने कुरा समेटिएको छ ।

कार्यक्रमका क्रममा नगर प्रमुख बेचन दासले नागरिकहरूको जीवनस्तर उकास्न र समृद्धि हासिल गर्न तीव्र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar