KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा ललितकला प्रदर्शनी सुरु

जनकपुरमा ललितकला प्रदर्शनी सुरु

जनकपुर, २० फागुन । मिथिलाको कला र संस्कृतिलाई विकास गर्ने उद्देश्यले जनकपुरमा मंगलवारदेखि मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ सुरु भएको छ ।

मैथिली विकास कोष र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनमा सुरु गरिएको छ । प्रदर्शनी फागुन २४ गतेसम्म रहने मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिनुभएके छ ।

मैथिली विकास कोषको आफनै सभा हलमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले उद्घाटन गरेको थियो ।

प्रदर्शनीले मैथिली चित्रकला, मूर्तिकला र आधुनिक ललितकला क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्नका साथै नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्नका लागि यो प्रदर्शनी गराएको अध्यक्ष चौधरीले बताए ।

Facebook Comment

Related Posts

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar