KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राउत मेहतर समुदायको विषयमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

राउत मेहतर समुदायको विषयमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहा, १० फागुन । सिरहाको मिर्चैयामा राउत मेहतर समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा रोजगारी अवस्थाका विषयमा गहन छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

दलित सरोकार मञ्च नेपाल, सप्तरी र नेपाल राउत मेहतर उत्थान समाज राजविराजको संयुक्त पहलमा राउत मेहतर समुदायले शिक्षामा पहुँच, रोजगारीका अवसर, सरकारी तथा गैरसरकारी सेवासुविधा, सामाजिक विभेद तथा आर्थिक सशक्तीकरणको विषयमा विस्तृत छलफल गरिएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा समुदायको वास्तविक अवस्था बुझ्न गरिएको घरधुरी सर्वेक्षणका निष्कर्षलाई गहन रूपमा विश्लेषण गर्दै व्यावहारिक समाधानका उपायहरू पता लगाएको हो । सो दुई दिने अन्तरक्रिया कार्यक्रममा दलित सरोकार मञ्च नेपाल, सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले,भने “राउत मेहतर समुदायको समग्र उत्थानका लागि नीतिगत सुधार, अवसरहरूको पहिचान र अधिकारको सुनिश्चितता गर्न ठोस योजना आवश्यक छ।

यो अन्तरक्रिया नीति निर्माण तहसम्म प्रभाव पार्नेछ । नेपाल राउत मेहतर उत्थान समाजका अध्यक्ष मनोज मेहतरले भने,”समुदायको वास्तविक अवस्था थाहा पाउन गरिएको घरधुरी सर्वेक्षण एक महत्वपूर्ण कदम हो। अब यी निचोडहरूका आधारमा समुदायको विकासका लागि ठोस कदम चाल्न जरुरी छ ।” कार्यक्रममा सहभागी अगुवाहरूले समुदायले भोग्दै आएका समस्याहरूको यथार्थपरक समीक्षा गर्दै नीतिगत सुधारका लागि आवश्यक रणनीति तय गर्नेछन्।

विशेष गरी शिक्षामा पहुँच अभिवृद्धि, रोजगारीका अवसर सिर्जना, सरकारी सेवामा प्रतिनिधित्व वृद्धि तथा सामाजिक सुरक्षाका उपायहरू विषयमा ठोस सिफारिसहरू तयार गरिएको हो ।

सो अन्तरक्रिया कार्यक्रममा सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालाहरूलाई राउत मेहतर समुदायलाई समावेशी विकासको मूल प्रवाहमा ल्याउन नीति निर्माताहरूलाई प्रभावकारी ढंगले सचेत गराएको हो । सो अन्तरक्रियाले राउत मेहतर समुदायको भविष्यलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको हो ।

Facebook Comment

Related Posts

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar