KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरका अस्पतालहरुमा मुख्यमन्त्री सिंहको छड्के

जनकपुरका अस्पतालहरुमा मुख्यमन्त्री सिंहको छड्के

जनकपुर, २६ माघ । जनकपुरका अधिकांश अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको र बिरामीको उपचारमा लापरवाही गर्ने गरेको गुनासोपछि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह कारबाही गर्न लागिएको छ ।

मापदण्ड विपरितका अस्पतालहरु बन्द गराउन मुख्यमन्त्री सिंहले छड्के अनुगम थालेका हुन् । उनी विएन अस्पताल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, जीवन ज्योती हस्पिटल एण्ड रिसर्च सेन्टरसहित लगायतका अस्पतालहरुमा पुगेका थिए ।

बिरामीको उपचारमा लापरवाही गरेको मुस्कान अस्पताल मुख्यमन्त्री सिंहकै निर्देशनपछि बन्द भइसकेको छ । बिरामीलाई अन्यन्त्र सारेर संचालकले अस्पतालको साँचो शनिवार मुख्यमन्त्री सिंहलाई बुझाएका छन् ।

अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेको समाचार बाहिरिएपछि मुख्यमन्त्री सिंह निरीक्षणमा पुगेका थिए ।

अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेको उक्त अस्पतालमा मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचना नरहेको पाएपछि मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी साँचो बुझाउन निर्देशन दिएका थिए ।

Facebook Comment

Related Posts

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar