KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरस्वती पूजा धुमधामसँग मनाउन मेयर दासको आग्रह

सरस्वती पूजा धुमधामसँग मनाउन मेयर दासको आग्रह

जनकपुर, २१ माघ । धनुषा जिल्लाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आजको सरस्वती पूजा उत्सवलाई धुमधामका साथ मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रमुख दासले भने, “हाम्रो नगरपालिकाको सम्पूर्ण विद्यालयहरूमा सरस्वती माताको मन्दिर स्थापना गरिएको छ, र यसै मन्दिरमा सबै विद्यार्थीहरूले पूजा गर्ने व्यवस्था गरिएको छ ।

नगर प्रमुखले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई आफ्नै स्कूल मन्दिरमा पूजा गर्न प्रेरित गर्दै, यसपटक बाहिरका विद्यालयहरूमा भएका केही अस्वस्थ परम्पराहरूको आलोचना गरे ।

उनले भने, “कसैलाई मनपरेको विधिको लागि शिक्षकहरू र विद्यार्थीहरूले पैसा उठाउने र त्यो पैसा अयोग्य तरिकाले खर्च गर्ने उदाहरणहरू मानेका छन् ।

यसका साथै, केही विद्यालयहरूमा पूजा पछि मूर्ति विसर्जनको दिन डिजेमा अस्लिल गीत बजाउने कुकर्म भइरहेको छ । नगर प्रमुख दासले थपे, “मैले यस नगरपालिका क्षेत्रका सबै विद्यालयहरूमा सरस्वती माताको मन्दिर स्थापना गरेर यस पर्वको सही उद्देश्यमा केन्द्रित गरिने व्यवस्था गरेका छौँ ।

साथै, उनले यस सम्बन्धित केही असन्तुष्ट व्यक्तिहरूले मलाई बदनाम गर्ने प्रयास गरेको भन्दै, “कसैले मलाई बदनाम गर्न र भ्रम फैलाउन विभिन्न भिडियोहरू बनाउन लगाएका छन्,“ भनेर स्पष्ट पारे ।

सरस्वती पूजा केवल विद्या र बुद्धिको देवीको पूजा मात्र होइन, यस दिनलाई पवित्र र अनुशासनपूर्ण तरिकाले मनाउनका लागि नगर प्रमुख दासले गरेको पहल निकै महत्वपूर्ण छ ।

Facebook Comment

Related Posts

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar