KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टिचिङ अस्पताललाई ७० करोड नदिएमा रोक्यो स्वास्थ्य सेवा, स्वास्थ्य विमाले

टिचिङ अस्पताललाई ७० करोड नदिएमा रोक्यो स्वास्थ्य सेवा, स्वास्थ्य विमाले

काठमाडौं, १ माघ । देशकै सबैभन्दा धेरै विरामीलाई स्वास्थ्य सेवा दिने त्रिवि शिक्षण (टिचिङ अस्पताल) अस्पतालले नै स्वास्थ्य बीमा मार्फत बिरामीहरुलाई सेवा दिन कन्जुस्याँइ गर्नुभएको हो ।

देश भरबाट सबैभन्दा धेरै रिफरल बिरामी समेत आउने उक्त अस्पतालमा हाल भर्ना गरेका बिरामीले बीमा मार्फतको सेवा पाउनबाट बन्चित हुँदै भएको हो । भदौमा स्वास्थ्य बीमा बोर्डले नयाँ दररेट लागू गरेको दर अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले केही समय बीमा मार्फतको सबै सेवा बन्द गरेको थियो ।

तर अहिले आएर शिक्षण अस्पतालमा भर्ना भएका बिरामीले स्वास्थ्य बीमा मार्फतको सेवा पाउँदैन । हामीले स्वास्थ्य बीमा मार्फतको सेवालाई सुरु देखिनै प्राथामिकतामा राख्दै आएका थियौँ । बीमा बोर्डले यही भदौ १ गतेदेखि बिमामार्फतको सेवालाई परिमार्जित गरी नयाँ दर कार्यान्वयन गरेका छ । यस्तै जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ ।

सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । यसअघिनै गत भदौमा टिचिङ अस्पतालले बोर्डको दररेट नमिलेको भन्दै सेवानै रोकेपछी तत्कालिन बोर्डका अध्यक्ष डा गुणराज लोहनी र कार्यकारी निर्देशक डा दामोदर बसौलानै अस्पताल पुगेर तत्काललाई सेवा रोक्ने र नमिलेको बिषय सुल्झाउदै जाने सहमति भए पछि अस्पतालमा बीमा मार्फतको सेवा सुचारु भएको थियो ।

Facebook Comment

Related Posts

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

३ हजार रोपनी जग्गा कब्जा, सुकुम्बासी व्यवस्थापन चुनौतीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar