काठमाडौं, ८ पुस । पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा भएको हो ।
आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर कुपोषणबाट पीडित भएको बताउनु भयो ।
युनिसेफले पाकिस्तानसहित १२ देशहरूमा जीवन बचाउने अत्यावश्यक सामग्रीको लागि कोषको अभाव अर्थात आर्थिक स्रोतको अभावको कारण बालबालिकाहरू ज्यानै गुमाउने जोखिममा रहेको भनेको हो ।
यसैबीच पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा झण्डै ५० प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको हालसालैको पोषण सर्वेक्षणले देखाएको भनेको हो छ ।